चुनवाङमा प्रचण्ड : सीता र प्रकाशसँगै बसेको कोठा पुग्दा भक्कानिए Facebook Twitter Google+ Pinterest WhatsApp २ फागुन, रुकुम पूर्व । चुनवाङको भेडीडाँडा(रुकुम पूर्व) मा शनिबार नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा वातावरण निकै भावुक बन्यो ।