चु ल्हुई से एला माया याङ्ची

चु ल्हुई से एला माया याङची बोल को तामाङ प्रेम गित कोम्हेन्दो युट्युब च्यानल बाट सार्वजनिक चर्चित गायिका जितु लोप्चन र इन्दा योन्जन को स्वरमा रहेको गितमा सुनिल मोक्तान को निर्देशन मा पुसन लामा र पेमा घिसिङ को अभिनय रहेको छ