आदिवासी जनजाती हरु को राष्ट्रिय गान Facebook Twitter Google+ Pinterest WhatsApp सुजन राई मगर लगायत साथी हरु को स्वर मा सजिएको हामी आदिवासी हौं जनजाती हौ हाम्रो आफ्नै इतिहास छ मेटाउन नखोज हाम्रो भाषा धर्म संस्कृति छ रेटन नखोज बोलको को आदिवासी जनजाती राष्ट्रिय गान सुनेर अभार व्यक्त गर्दछु